• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: कस्तो श्रीमान चाहिन्छ??...


एकदिन एउटा बस मा यात्रा गर्दै दुइ
जना केटि हरु को कुराकानी...
Sila: तिमि लाई कस्तो श्रीमान
चाहिन्छ??
.
.
Munni : मलाई त करोड पति चाहिन्छ l
sila : करोड पति मिलेन भने ?
Munni : 50 लाख 50 लाखको दुई
जना भए पनि हुन्छ !
Sila : 50 लाख को पनि पाएन भने ?
Munni : 25 -25 लाख को 4 जना भए
पनि हुन्छ ....
.
.
.
.
अर्को सीट मा सुतेर बसेको शेरेले भनो : जब
500 रुपे आई पुग्छौ मलाई उठाउनु है sila
जि !!